काठमाडौं महानगरमा आज शोक बिदा

0
Shares

काठमाडौं महानगरपालिकाले आज  शोक बिदा दिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालकाे निधनकाे शाेकमा महानगरले आज शोक बिदा दिएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले वडाध्यक्षको निधनमा महानगरपालिका र अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय भएको जानकारी दिए ।

महानगरपालिकाले शिक्षण संस्थामा भने बिदा नहुने जनाएको छ ।