चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अञ्जनीकुमार झा नियुक्त

0
Shares

काठमाडौं ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष प्रा.डा.अञ्जनी कुमार झालाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्री परिषदको बैठकले डा.झालाई नियुक्त गरेको हो ।

आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन दिएका थिए। आयोगको उपाध्यक्षको लागि झासहित तीन जनाको नाम सिफारिश भएको थियो ।