एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको सदनलाई जानकारी



काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी सदनलाई गराइएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य रायमाझी निलम्बन भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्