दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते



चरिकोट ।

दोलखामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्