रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सोमबार बस्दै छ ।

बैठक बिहान  ११ बजे सिंहदरबारमा बस्ने पार्टीका उपाध्यक्ष तथा सांसद डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्