राष्ट्रपति पौडेले गरे कृष्ण मन्दिरको दर्शन

0
Shares

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलल पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

शुक्रबार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका राष्ट्रपति पौडेलले पाटनमै रहेका सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन् ।

पाटन दरबार क्षेत्रमा पुग्दा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।