रेडी ट्रेडर्स प्रालिको गोदाममा राजस्वको छापा, ६६ काटन ‘ब्रेक शु’ बरामद



काठमाडौं ।

क्वीन्टलमा सुन भित्र्याउने रेडी ट्रेडर्स प्रालिको गोदामबाट ६६ वटा ‘ब्रेक शु’का प्याकेट बरामद भएको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार एक क्वीन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा ६६ वटा प्याकेट‘‘ब्रेक शु’ बरामद भएको हो ।

विभागले दुई वटा सुटकेस बरामद पनि गरेको छ । यद्यपी ति सामग्रीमा सुन भए नभएको बारे परीक्षण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्