बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

काठमाडौं ।

बैकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२ घर भैई हाल काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गम बहादुर पौडेल रहेका छन् ।

महाराजगंजबाट उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार प्रहरी वृत नयाँ बानेश्वर पठाईएको छ ।