सेयर कारोबारी राकेश अडुकियाको घरमा छापा



काठमाडौ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन प्रकरणमा संग्लन रहेको आशंकामा राकेश अडुकियाको घरमा छापा मारेको छ। बुधबार राजस्व अनुसन्धान विभागले कमलपोखरीस्थित उनको घरमा छापा मारेको हो।

विभागका एक अधिकारीका अनुसार आज उनको घरमा छापा मारी केही सामान जफत समेत गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्