मंसिर ११ देखि १३ सम्म कांग्रेस महासमिति बैठक, नीति अधिवेशन नहुने

0
Shares

काठमाडौं ।

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने भएको छ।

गत मंगलबारदेखि सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेसले विधान संशोधनसहित कार्यका लागि नीति अधिवेशन भने नगर्ने भएको छ।आठ दिनसम्म चलेको यो बैठकको बुधबार विभिन्न निर्णय गरेर समापन हुँदैछ।