काठमाडौं ।
नीजामती कर्मचारी अस्पतालमा चोरीको समस्या बढ्दैछ।
अस्पतालका कर्मचारीले मर्मत सम्भार विभाग अगाडि मंगलबार राती चोरीको समस्या देखिएको प्रमाण प्रयोग गरिएको ब्याट्रीहरूले भरिएको तीन झोला सामान सहितको फोटो समेत राखि प्रशासनको ध्यानाकर्षण गराएकोछ ।
कर्मचारीले प्रशासनको ध्यानाकर्षण नोटमा यस्तो उल्लेख गरिएको छ । हामी प्रशासन महाशाखा र सुरक्षा सेललाई तुरुन्त कारवाही गर्न हार्दिक अनुरोध गर्दछौं ।
यसअघि पनि नीजामती कर्मचारी अस्पतालमा शाैचालय तथा धाराकाे सामानहरु चाेरी भएका घटना सार्वजनिक भएका थिए ।













प्रतिक्रिया