प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १२२ जना बढुवा सिफारिस [नामावलीसहित]



काठमाडौं ।

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा १२२ जना प्रहरी नायव निरीक्षकलाई बढुवा सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सुचिको पहिलो नम्बरमा डमबहादुर धिंगाल छन् । बुढानीलण्ठमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)को कार्यालय खडा गरेर ठग्नेहरूबारे अनुसन्धानमा संलग्न राजन ढुंगाना वरिष्ठ प्रनानीमा सिफारिस भएका छन् ।  बढुवा सिफारिस हुनेमा निरु सुवेदी, वसन्त कुमार दाहाल र दीपेश कौशिक सहित १ सय २२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्