कांग्रेस एक भए कसैले हराउँदैन : शशांक कोईराला



काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शशांक कोईरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध कांग्रेस हुनु रहेको बताए।

उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्