काठमाडौं ।
काठमाडौं उपत्यका र ललितपुरका विभिन्न ठाउँमा भाेलि बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार शनिवार ८ घण्टा बिजुली अवरुद्ध हुनेले जानकारी दिएकाे हाे ।
टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले भोलिलाई विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको हाे ।
टेकु सबस्टेसनको पावर ट्रान्सफर्मर बन्द गरिने भएकाले निम्त स्थानहरूमा बिहान साढे ८ बजेदेखि अपरान्ह साढे ४ सम्म बिजुली बन्द हुने प्राधिकरणले सूचनामार्फत् जनाएको छ ।
प्रतिक्रिया