काठमाडौं ।
नेपाल राष्ट्र बैंकले राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनसहित स्कुटरको ब्रेक शुको तौल लिएको छ । राष्ट्र बैंकको टक्साल विभागले लिएको तौलमा ब्रेक शुसहित सुनको तौल १५५ किलो रहेको पाइएको छ ।
बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो। बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।











प्रतिक्रिया