भद्रकुमारी घले सेवा सदन नभत्काउन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

0
Shares

काठमाडौं ।

उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले बुधवार सेवा सदनमा भएको अतिक्रमण तत्काल रोक्नका लागि आदेश दिएको हो ।  काठमाडौं महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा डोजर चलाएकाे थियाे।