काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन

0
Shares

काठमाडौं ।

साना व्यापारीलाई दुः ख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ ।

‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समूहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन । सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो ।