मन्त्रिपरिषद् बैठक बस्दै

0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (मंगलबार) बस्दै छ । बैठक दिउँसो ४ बजे बस्ने भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बस्ने भएको छ ।

आज बस्ने नियमित बैठक भए पनि समसामयिक विषयमा छलफल हुने बताइएको छ ।