प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

0
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ । बैठक आज (बुधबार) बिहान ११ बजेका लागि आह्वान गरिएको हो ।

नयाँबानेश्वरस्थित संसद्भवनमा उक्त सभाको बैठक बस्ने संघीय सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा विनियोजन विधेयक २०८०/८१ मथिको छलफल जारी रहने बताइएको छ ।