काठमाडौँ।
सरकारका सबै वेबसाइटहरु ‘डाउन’ भएका छन् । मंगलबार साँझदेखि सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका हुन् ।
डट जीओभी डट एनपी डोमेनमा रहेका सरकारी वेबसाइट ‘डाउन’ भएपछि वेबसाइट र अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा प्रभावित भएका छन् । वेबसाइट ‘डाउन’ हुनुको कारण भने खुलेको छैन ।
सर्भर डाउन भएपछि अन्तर्राष्ट्रिय उडान समेत प्रभावित भएका छन् ।











प्रतिक्रिया