राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधन जारी (LIVE)

0
Shares

काठमाडौं । संघीय संसद्अन्र्तत राष्ट्रिय सभाको बैठक जारी छ ।

बैठक बिहान ११ बजेर ११ मिनेटदेखि शुरू भएको हो ।

बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।