![](https://newsofnepal.com/wp-content/uploads/2023/06/sobita.jpg)
काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम विवाह गरेकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतमले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।
उनीहरुले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।
सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् ।