चालु आर्थिक वर्षको बजेट साढे १७ खर्ब (पूर्णपाठ)

0
Shares

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले साढे १७ खर्ब रुपियाँको बजेट पेस गरेका छन् । सोमबार संसदमा पेस गरेको आव २०८०/८१ का निम्ति १७ खर्ब ५१ अर्ब ३१ करोडको अनुमानित बजेट पेस गरेका छन् ।

उक्त बजेटमध्ये चालू तर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २० प्रतिशत, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलव २५ प्रतिशत र वित्त व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७ दशमलव ५५ प्रतिशतको बजेट विनियोजन भएको छ ।

पूर्णपाठ :