सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

0
Shares

काठमाडौँ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्री कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गर्ने जनाइएको छ।

सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ।

यस्तै, आजको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा पनि छलफल हुनेछ। प्रधानमन्त्रीको भारत भ्रमण यही जेठ १७ गतेदेखि २० गते सम्म हुँदै छ।