मन्त्रिपरिषद् बैठक बस्दै, बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेटबारे छलफल हुने

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लगेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमण र आर्थिक वर्ष ०८०÷८१ को बजेटबारे बैठकमा छलफल हुने बताइएको छ ।

यहीँ जेठ १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय गरिएको छ भने सरकारका तर्फबाट भोलि (सोमबार) अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदैछ ।

बैठकलगत्तै प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री र कुटनीतिज्ञसँग परामर्श गर्ने कार्यतालिका छ ।
बैठक विहान ११ बजे बस्नेछ ।