संसद्‌मा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गर्दै (कार्यसूचीसहित)

0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैँछ ।

आज (आइतबार) उक्त सभाको दोस्रो अधिवेशनको १५औं बैठक बस्न लागेको हो ।

नयाँवानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद्को सचिवालयले जनाएको छ ।

आज बस्ने बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०७९/८०को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसुची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बताए ।

कार्यसूची :