प्रतिनिधिसभा बैठक जारी (Live)

0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा बैठक जारी  छ ।

बैठकको शून्य समयमा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

साथै बैठकमा गत शुक्रबार सदनमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यसूचीमा उल्लेख छ ।