प्रहरी हिरासतमै पुगिन् पती खाँणलाई भेट्न पत्नी मञ्जु

0
Shares

काठमाडौं, । नक्कली भुटानी शरणार्र्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति वालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।

सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान् वालकृष्णलाई भेट्न पुगेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका वालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी छन् ।