काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बिहीबारदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको एमालेको पाँचौं केन्द्रीय कमिटीको बैठकमा उनले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिक्रिया