पुर्वमन्त्री खाणलाई चार दिनमा हिरासतमा राख्न अनुमति

0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।

जिल्ला अदालत काठमाडौंले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँड माथिको थप अनुसन्धान अघि बढाईनेछ ।