सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

0
Shares

काठमाडौं ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज दिउँसो उनीहरूबीच छलफल भएको हो। ‘उनीहरूबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो।