नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सांसदहरूकाे माग

0
Shares

काठमाडौं । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएपछि बैठक अवरोधबिना चलिरहेको छ ।

लिङ्देनले नक्कली भटानी शरणार्थी प्रकरणको कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गर्दै उनले यो प्रकरण गम्भीर अपराध रहेको बताए ।

साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरे ।