काठमाडौं ।
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो ।
वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।
एमाले सचिव टोपबहादुर रायमाझीलगायतका बिषयमा पनि छलफल हुने जनाइएको छ ।











प्रतिक्रिया