काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटना भोटखोला नजिकै भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया