नेपाललाई तेस्रो सफलता, करनले लिए तीन विकेट

0
Shares

काठमाडौँ।

। एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपाललाई कुबेतविरुद्ध चौथो सफलता मिलेको छ ।

नेपालका लागि करन केसीले तीन विकेट लिएका हुन् । यस्तै, सोमपाल कामीले एक विकेट लिएका छन् ।