तनहुँ-१ मा १८ वडाको मतपरिणाम सार्वजनिक : रास्वपाको अग्रता कायमै, एमाले तेस्रो

0
Shares

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा ४२ मध्ये १८ वडाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो मतान्तर कायमै छ ।

उनले ११ हजार ८४५ मत प्राप्त गरेका छन् । वाग्लेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार ३३ मत प्राप्त गरेका छन् ।