काठमाडौं । तनहुँ १ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।
जारी मतगणनाअनुसार रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले ११ हजार २२१ म्त प्राप्त गरेका छन् ।
वाग्लेका निकटम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ८८५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ४६८ मत ल्याएका छन् ।











प्रतिक्रिया