एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

0
Shares

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी संसदीय दलको  प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।

सिंहदरवारमा सोमबार बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।

चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।