शपथलगत्तै नवनियुक्त मन्त्री श्रेष्ठ डिल्लीबजार कारागार

0
Shares

काठमाडौँ ।

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ डिल्लीबजारस्थित कारागार पुगेकी छन्।

राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका आफ्नो श्रीमान चौधरीलाई भेट्न कारागार पुगेकी हुन् । कारागारमा करिब १५/२० मिनेट कुराकानी गरेर उनी मन्त्रालय फर्किएको बताइएको छ। ।