खुलामञ्च छिर्न खोजेका मिटरब्याज पीडित र महानगर प्रहरीबीच धकेलाधकेल

0
Shares

काठमाडौं ।

महोत्तरीको बर्दिबासबाट काठमाडौं हिँडेर आएका मिटरब्याजी पीडितहरु र काठमाडौं महानगरपालिका नगरप्रहरीबीच धकेला धकेल भएको छ ।

मिटरव्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्ष बीच धकेलाधकेल भएको हो । यसअघि नै पीडितहरुलाई खुल्लामञ्च छिर्न नदिन महानगरले खुलामञ्चमा ताला लगाएको थियो ।

जबरजस्ती खुलामञ्च र्छिन खोजेपछि महानगरका नगरप्रहरीले रोक्न खोजेको थियो ।