निर्माण व्यवसायी महासंघको साधारणसभा शुरु

0
Shares

काठमाडौं ।

नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा  शुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औं साधारणसभाकाे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् ।

साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने  ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।साधारणसभामा देशभरबाट करिब  ११ सय प्रतिनिधि र ५०० पर्यवेक्षक सहभागी हुनेछन् ।