स्ववियु निर्वाचन : आज उम्मेदवारमाथि दाबी विरोध गरिने

0
Shares

काठमाडौं ।

आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवारमाथि दाबी विरोध गर्ने कार्यतालिका छ । त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजे देखी अपरान्ह २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गरी सक्नुपर्नेछ ।

शनिबार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।  सो दाबी विरोध पछि भोली ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुदैँछ ।