उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

0
Shares

काठमाडौं ।

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फवाट उम्मेदवार टुंगो लगाउने छ।

निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि एमालेले सचिवालय बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो  ।