काठमाडौँ।
उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ।
बिहान साढे ८ बजे बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।
उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरु हुन केही समय बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो अझै लगाउन सकेका छैनन्।
उपराष्ट्रपतिका लागि आजै शनिबार मनोनयन र आगामी चैत ३ मा निर्वाचन हुने कार्यतालिका छ।











प्रतिक्रिया