गण्डकी ।
पोखराको फेवाताला शनिबार एउटा डुंगा डुबेर वेपत्ता भएकाे छ । उक्त डुंगाकाे खोजी कार्य तीव्र भएकाे प्रहरी नायब उपरीक्षक वेद जोशीले जानकारी दिए ।
डुंगामा कति जना सवार थिए भन्ने खुलिसकेको छैन । यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको थियो । चार जनालाई त्यस डुंगाबाट सकुशल उद्धार गरिसकिएको छ ।
अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजीमा लागेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।











प्रतिक्रिया