६९ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

0
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले ६९ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको छ ।

हिजो (मंगलबार) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान डेमो गुल्म महाराजगञ्ज, काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिल थापाको इलाका प्रहरी कार्यालय बेलहिया, रुपन्देही काज सरुवा भएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा कार्यरत प्रहरी निरीक्षक अनोज विकको प्रहरी वृत्त थानकोट, काठमाडौं सरुवा भएको छ ।

यस्तो छ सरुवाको सूची