मगर दिवसमा सार्वजनिक विदा

0
Shares

अर्घाखाँची।  

अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिकाले राष्ट्रिय मगर दिवसकाे दिन सार्वजनिक विदा दिएकाे छ ।

नगरपालिकाले ४१ ओैँ मगर दिवसकाे अवसरमा यही फागुन १५ गते साेमबारको दिन सार्वजनिक विदा दिएकाे हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले विज्ञप्ति जारी गर्दै नगरपालिका मातहतका सवै कार्यालय बन्द हुने जानकारी गराएका हुन् ।