प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै

0
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक सोमबार दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालले जनाएको छ ।

राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ ।