रास्वपा केन्द्रीय कमिटीकाे बैठक बस्दै

0
Shares

काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बस्ने भएको छ । भोलि (सोमबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारा घण्टीघरमा उक्त समितिको बैठक भएको हो ।

बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने पार्टी उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए ।

गत पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएको छ भने राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ ।