जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

0
Shares

काठमाडौँ।

जनता समाजवादी पार्टी, नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक पार्टी कार्यालयमा बेलुका ६ बजे बस्ने छ ।